राष्ट्रिय सीप परीक्षण समितिबाट स्वीकृत राष्ट्रिय व्यवसायगत सीप प्रमाणिका अनुसार NSTB/NVQS नियमित तर्फ, सहुलियत शुल्कमा संचालन हुने पूर्व सिकाईको सीप परीक्षणमा सहभागी हुन चाहने स्वदेशनै रोजगार, अनुभवी एवं वैदेशिक रोजगारबाट फर्केका नेपाली नागरिकहरुका लागि आवेदन आह्वान गरिएको हुँदा विस्तृत जानकारीको लागि राष्ट्रिय सीप परीक्षण समितिको वेभसाईट https://nstb.org.np मा राखिएको सूचना हेर्नुहुन तथा थप जानकारीका लागि फोन नं ०१६६३८१५३, ०१६६३५१९५ वा मोबाईल नं 9851163964, 9851127080 मा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 

 

पूरा सूचना हेर्न  तल दिईएको लिंकमा क्लिक गर्नुहोस्।  

 https://www.nstb.org.np/wp-content/uploads/2023/11/Notice_ST_-20800812_NT-gorkhap_-Ph-Final.pdf

 

आवेदन फारम बुझाउने अन्तिम मिति २०८०/०९/११ 

 

आवेदन दस्तुर

तह  नियमित शुल्क (रू)   

सहुलियत शुल्क (रू)

(महिला, दलित, जनजाती र अपाङ्ग)

  ५००.००   ४००.००
  १२००.००   ७००.००

Categories

Top Jobs

के तपाई सिप मुलक तालिम लिई रोजगारीमा जान चाहनुहुन्छ ?
आजै तालिमको लागि आवेदन दिनुहोस र रोजगारीको सुनिश्चता गर्नुहोस ।
Apply Now

Our Address

Head Office :
Branch Office :
Logo © 2026 Nabaratna Technical Training Institute Pvt. Ltd..